back
CTIZAN AD

अर्घाखाँचीमा केटी-केटीबीच विवाह

वि.सं.२०८२ असार १८ बुधवार

825 

shares

अर्घाखाँची । अर्घाखाँचीमा दुई युवतीले एकापसमा विवाह गरेका छन् । स्नातक तहमा अध्ययनरत ति जोडीले विवाहपछि वडा कार्यालयमा ‘समलिंगी विवाह दर्ता’ गराएका छन् ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकी अनिता र कपिलवस्तुको कपिलवस्तु नगरपालिकाकी विनीता (नाम परिवर्तन) बीच कलेज पढ्दै गर्दा प्रेमसम्बन्धमा थिए । उनीहरूले २०८२ जेठ १८ गते विवाह गरेका हुन् ।

अर्घाखाँचीकी २३ वर्षीय अनिता दुलाहा र २० वर्षीय विनीता दुलही बनेर हस्तलिखित रुपमा ‘समलिंगी विवाह दर्ता’ भएको भूमिकास्थान नगरपालिका–९ की वडासचिव ज्योति पन्थीले बताइन् ।

वि.सं.२०८२ असार १८ बुधवार ०७:२५ मा प्रकाशित

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार...

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

काठमाडौँँ । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...