back
CTIZAN AD

न्युरोडका व्यवसायीहरुले गरे सटर डाउन

वि.सं.२०८२ असार १९ बिहीवार

510 

shares

कठमाडौँँ । काठमाडौँका न्यूरोडका व्यवसायीहरूले सटर डाउन गरेका छन् । ग्रहाकहरुले एकैछिनमात्र मोटरसाईकल रोक्दा ह्विल लक गरेको भन्दै नगर प्रहरीसँगको विवाद पछि व्यवसायीहरूले सटर डाउन गरेका हुन् ।

ताम्राकार हाउसका एक व्यवसायीका अनुसार ग्राहकले एकछि पनि उभिन नदिनी गरी नगर प्रहरीको कारबाहि प्रति व्यावसायीले असन्तुष्टि जनाउदैँ पसर बन्द गरेको उनले बताए । उनका अनुसार न्यूरोडको पाको क्षेत्र र आसपासका क्षेत्र पसल बन्द गरिएको छ ।

नगर प्रहरीका अनुसार नो पार्किङमा बाइक राखेकोलाई लक गरेपछि केही बेर विवाद भएको थियो र सामान्य रुपमा लिएको उनीहरुको भनाई छ ।

वि.सं.२०८२ असार १९ बिहीवार १५:३० मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...