back
CTIZAN AD

ससुराली गएका युवाको धारिलो खुकुरी प्रहार गरे हत्या

वि.सं.२०८२ साउन १ बिहीवार

714 

shares

काठमाडौं । इलाममा गएराति एक युवकको हत्याa भएको छ । सूर्योदय नगरपालिका–१ मा इलामकै माइजोगमाई गाउँपालिका–२ जोगमाइका २१ वर्षीय प्रकाश चापागाईंको धारिलो हतियार प्रहार गरि हत्या भएको हो ।

उनी आफ्ना दाजु निरोजसँगै ससुराली घर सूर्योदय– १, शिरिसे गएका थिए । दाजुको ससुराली घर गएका उनको स्थानीय काजी तामाङको घरमा झगडा हुँदा का क्रममा ३३ वर्षीय किरण शेर्पाले खुकुरी प्रहार गरेका थिए । धारिलो हतियार प्रहार हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घटनामा मृतक प्रकाशका दाजु निरोज पनि गम्भीर घाइते भएका छन्। पेटमा धारिलो हतियार प्रहार हुँदा गभ्मीर घाइते भएका निरोजलाई उपचारका लागि फिक्कल पठाइएको प्रहरीले जनाएको छ । घटना पछि प्रहरीले आरोपी शेर्पालाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

वि.सं.२०८२ साउन १ बिहीवार ०८:३८ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...