back
CTIZAN AD

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्ध इन्जिनियरहरु आन्दोलित

वि.सं.२०८२ साउन १४ बुधवार

1K 

shares

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्धको आन्दोलनमा देशभरका भ्यालुएटर्स (मूल्यांकनकर्ता) इन्जिनियरहरुले ऐक्यबद्धता जनाएका छन् । साउन १४ गते (बुधबार) संयुक्त विज्ञप्ति जारी गर्दै देशभरका मूल्यांकनकर्ता इन्जिनियरहरुले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

बैंकविरुद्ध गत साउन ५ गते नै विज्ञप्ति जारी गर्दै नेपाल भ्यालुयर्स एसोसिएसन (एभिए)ले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्धको आन्दोलनमा देशभरका भ्यालुएटर्सहरुले ऐक्यबद्धता जनाएका छन् ।

बैंकले सम्झौता विपरीत मूल्यांकनकर्तालाई दुःख दिने गरेको, राष्ट्र बैंकको निर्देशिका विपरीत मूल्यांकनकर्तालाई शर्तनामा गराउने तथा एकपक्षीय रुपमा बिना सुनुवाइ कालोसूचीमा राख्ने सम्मको कारबाही गरेको भन्दै एसोसिएसनले आन्दोलनको घोषणा गरेको थियो ।

तर, माग सम्बोधन नहुने देखेपछि एनभिएले साउन १२ गतेदेखि काम नै ठप्प गरेर आन्दोलन जारी राखेको छ ।

वि.सं.२०८२ साउन १४ बुधवार ११:४९ मा प्रकाशित

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...