back
CTIZAN AD

पैयुँबाटै बिमा सुबिधा शुरु हुने

वि.सं.२०८२ साउन २८ बुधवार

2.7K 

shares

हातेमालोचोक, पर्वत । पैयुँबासी आम जनताको लागि खुसिको खबर प्राप्त भएको छ । गाउँपालिका अध्यक्ष राजमल्ल ठकुरीका अनुसार पैयुँ आधारभूत अस्पताल पैयूँ अब स्वास्थ्य बिमाको लागि स्वास्थ्य बिमा बोर्डमा सुचिकृत भएको जानकारी प्राप्त भएको छ ।

यो काम शूरु हुदासाथ बिमितहरुको पहिलो उपचार पैयुँमै हुने र त्यहाँ नभएको खण्डमा सुबिधासम्पन्न अस्पतालमा रिफर हुनेछ । यसअघि पैयुँका अधिकांश नागरिक वालिङबाट सेवा लिन बाध्य थिए । पर्वतमा कुश्मा अस्पताल, लंखु र ठुलीपोखरी यसअघि नै प्रथमबिन्दु मानिएका थिए ।

केहि बर्ष अगाडि देखी नै यो उठेको पैयुँका जनताको आवाज सम्बोधन गर्न प्रयास र पहलकदमी भैरहेका थिए । पालिका प्रमुख ठकुरीले यो आवाज सुनेको भन्दै बिशेष पहल गरिदिनुहुने स्वास्थ मन्त्री प्रदिप पौडेल लगायत सम्बद्ध सबैमा हार्दिक आभार ब्यक्त गरेका छन् ।

जनताले सुबिधा पाउने भएकोमा ठकुरीले संसारन्यूजसँग प्रसन्नता ब्यक्त गरेका छन् ।

 

वि.सं.२०८२ साउन २८ बुधवार ११:०४ मा प्रकाशित

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...