काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले अब जेनजीको पुस्ताले नै नेतृत्व गर्नुहुन्छ भनेर सामालिक सञ्जालमा स्टाटस लेखेका छन् ।
उनले हत्याराले राजीनामा दिईसकेको छ र अब जेनजीहरु संयमित हुन पनि आग्रह गरेका छन् ।
उनले सामाििजक सञ्जालमा यस्तो लेखेका छन् ।
̔ हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।
̓
वि.सं.२०८२ भदौ २४ मंगलवार १५:३२ मा प्रकाशित






























