काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती कुटिएका छन् ।
उग्र प्रदर्शनमा उत्रिएका जेनजीको टोलिले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।
साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।
वि.सं.२०८२ भदौ २४ मंगलवार १५:४९ मा प्रकाशित






























