काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् ।
सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए । जेनजकिो प्रदर्शनमा उत्रिएका जनताले दिउसोदेखि नै नखु कारागारामा नाराबाजी गरिरहेका थिए । सो भिडलाई नियन्त्रणमा लिन नसकेपछि नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएका छन् ।
वि.सं.२०८२ भदौ २४ मंगलवार १६:०५ मा प्रकाशित






























