काठमाडौँ । काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।
जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।
कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेका थियो ।
वि.सं.२०८२ भदौ २४ मंगलवार १६:०९ मा प्रकाशित






























