back
CTIZAN AD

श्रीलङ्कामा केबल कार दुर्घटनामा सात भिक्षुको मृत्यु

वि.सं.२०८२ असोज ९ बिहीवार

963 

shares

कोलम्बो । उत्तर–पश्चिमी श्रीलङ्काको पहाडी क्षेत्रमा केबलकार दुर्घटना हुँदा सात बौद्ध भिक्षुको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ ।

बुधबार राति विशाल ना उयाना वन मठभित्रको पहाडको माथिको ध्यान कक्षतिर जाँदै गर्दा पीडितहरू सानो अस्थायी क्याबिनमा जम्मा भएका थिए । कारमा १३ जना भिक्षु थिए । दुई जना थोरै घाइते भएर भाग्न सफल भए भने अन्य चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृतकहरूमा भारत, रुस र रोमानियाका भिक्षुहरू रहेका छन् । प्रारम्भिक रिपोर्टले केबल टुटेको सङ्केत दिएको छ । केवल कार ट्र्याकमा जानुअघि उच्च गतिमा तलतिर खसेको थियो ।

उक्त मठ राजधानी कोलम्बोबाट एक ३० किलोमिटर उत्तरपूर्वमा अवस्थित छ ।(रासस/एएफपी)

वि.सं.२०८२ असोज ९ बिहीवार १७:४१ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...