back
CTIZAN AD

बहुप्रतिक्षित गीत ‘तीनपाने’ सार्वजनिक, प्रेम सोनी र प्रिति आलेको मनमोहक प्रस्तुति

वि.सं.२०८२ असोज २९ बुधवार

1.2K 

shares

काठमाडौँ । नेपाली सङ्गीत प्रेमीहरूका लागि नयाँ उपहार स्वरूप प्रीति आले, प्रेम सोनी सुनार र नितु थापाको सहभागितामा नयाँ गीत ‘तीनपाने’ सार्वजनिक भएको छ। गीत प्रेम सोनी सुनारको आधिकारिक युट्युब च्यानलमा मात्र उपलब्ध छ।

गीतमा प्रीति आले, प्रेम सोनी सुनार, नितु थापा, दिलीप मनन्धर र अनिल मगरको स्वर रहेको छ। गीतका शब्द र सङ्गीत प्रेम सोनी सुनारको हो । भिडियोमा प्रेम सोनी सुनार, सरद एलजी, चाहना राना, ममता तामाङ, नेत्र गुरुङ, मीना रसाइली र बिजय विष्टको अभिनय रहेको छ।

संगीतको संयोजन सागर बाजुरालीले गरेका हुन् भने मिक्सिङ र मास्टरीङ खडक बाजुरालीले गरेका छन्। भिडियोको निर्देशन र कोरियोग्राफी एकिन्द्रसारा शंकरले गरेका हुन्। सिनेमाटोग्राफी समिर रामदम र टोलीले गरेका हुन् भने सम्पादन, ग्राफिक्स र कलरिङ सुजन कोइरालाले गरेका छन्।

गीत छोटो समयमै दर्शकहरू माझ चर्चा बटुल्ने गरी तयार पारिएको छ। संगीत, लय र दृश्य संयोजनले गीतलाई अझ जीवन्त बनाएको छ।

वि.सं.२०८२ असोज २९ बुधवार १३:५२ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...