back
CTIZAN AD

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ता, कात्तिक १२ गते सुनुवाइ

वि.सं.२०८२ असोज २९ बुधवार

1.3K 

shares

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदन दर्ता गरेको छ र उक्त रिटमाथि सुनुवाइका लागि कात्तिक १२ गते पेसी तोकिएको छ।

सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटन खारेजीको माग गर्दै मंगलबार सर्वोच्चमा जम्मा १० वटा रिट निवेदन पेश भएका थिए भने अदालतले तीमध्ये ९ वटा रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। उनले भने, “एकवटा रिटमा केही प्रक्रिया बाँकी रहेकाले दर्ता प्रकृया पूरा हुन बाँकी छ।”

उनका अनुसार दायर भएका रिटहरूको सुनुवाइ सर्वोच्चको संवैधानिक इजलासमा हुने छ र इजलासले सम्बन्धित विषयमा निर्णय प्रक्रियागत रूपमा अघि बढाउने बताइएको छ।

वि.सं.२०८२ असोज २९ बुधवार १९:१९ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...