back
CTIZAN AD

आयुर्वेद तालिम केन्द खुल्ने

वि.सं.२०७४ जेठ २८ आइतवार

834 

shares

 २८ जेठ, काठमाडाँै । स्वास्थ्य मन्त्रालयले आयुर्वेद चिकित्सा क्षेत्रलाई विकास र विस्तार गर्न तालिम केन्द खोल्ने तयारी गरेको छ ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आयोजनामा यहाँ आज आयोजित ‘आयुर्वेद, परम्परागत चिकित्सा, औषधिमा प्रयोग हुने जडीबुटी तथा अन्य स्रोतका बारेमा नेटवर्किङ तथा सहकार्र्य’ विषयक गोष्ठीमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा किरण रेग्मीले ायुर्वेद पद्धतिका बारेमा धेरै कुरा गरिने भए पनि यो पद्धतिलाई वैकल्पिक उपचार विधिका रुपमा मात्र अपनाउँदा सोचेजस्तो विकास नभएको बताउनुभयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष डा अन्जनीकुमार झाले छलफलमा अनुसन्धान गर्ने संस्कारको विकास कसरी गर्ने भन्नेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपालमा मात्र नभएर विदेशी मुलुकले पनि आयुर्वेदलाई महत्व दिँदै आएको चर्चा गर्दै जडीबुटी तथा वनस्पतिको प्रयोग, उत्पादन र भण्डारणको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्ष तथा अनुसन्धानकर्ता डा ऋषिराम कोइरालाले आयुर्वेदका लिखित ग्रन्थी, प्रविधि, जडीबुटीको फरकफरक अनुसन्धान गर्दा एकै स्थान अभिलेख पाउन नसक्दा जैविक चोरी बढ्दै गएकाले एकै स्थानबाट अनुसन्धान गर्नुपर्ने बताउनुभयो । रासस

वि.सं.२०७४ जेठ २८ आइतवार १५:०९ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...