back
CTIZAN AD

आज आइतबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ कात्तिक १६ आइतवार

1.2K 

shares

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक पक्ष सबल बन्ने समय छ । कार्यक्षेत्रमा नयाँ अवसर आउन सक्छ । पारिवारिक सद्भावले मन प्रसन्न रहनेछ । प्रेम सम्बन्धमा नयाँपन देखिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पेशागत क्षेत्रमा मिहिनेतले सफलता दिलाउनेछ । आफन्तसँगको भेटघाटले आनन्द प्रदान गर्नेछ । आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोस् । यात्रा लाभदायी हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायमा नाफा बढ्ने संकेत छन् । पारिवारिक खुशी मिल्नेछ । अध्ययनमा ध्यान केन्द्रित गर्न सकिनेछ । मिहिनेतले लक्ष्य प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साझेदारी कार्यमा सफलता पाउन सकिनेछ । धनसम्पत्तिको उपयोग बुद्धिपूर्वक गर्नुहोस् । आत्मबल उच्च रहनेछ । प्रेम र मित्रताको सम्बन्ध प्रगाढ बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा असहजता भए पनि अन्त्य सुखद रहन सक्छ । धैर्य र लगनशीलता आवश्यक छ । परिश्रमको उचित मूल्य पाउने समय हो । पारिवारिक जिम्मेवारी पूरा गर्न सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक क्षेत्रमा सुधार आउनेछ । नजिकका साथीहरूसँग सहयोग मिल्ने सम्भावना छ । अध्ययनमा उत्साह बढ्नेछ । आत्मविश्वासले नयाँ कार्यमा सफल बनाउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यस्थलमा साना विवाद देखिन सक्छन् । संयमित रहनुहोस् । परिवारमा खुसीयाली आउनेछ । आर्थिक लाभका अवसर पाउने सम्भावना छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साझेदारी कार्यमा सफलता पाउने समय हो । प्रियजनसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ । धन लाभको सम्भावना प्रबल छ । यात्रा र भेटघाट लाभदायी हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, ध, फ, ढ, भे)
नयाँ सोच र योजना कार्यान्वयन गर्ने समय आएको छ । दाम्पत्य सम्बन्धमा मधुरता बढ्नेछ । शुभचिन्तकहरूको सल्लाह लाभदायी बन्नेछ । आर्थिक लाभ हुनेछ ।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायमा नाफा हुने सम्भावना छ । परिवारमा खुसीयाली छाउनेछ । आत्मबल बढ्नेछ । तपाईँको निर्णयले अन्यलाई पनि प्रभावित पार्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन, लेखन र सर्जनात्मक क्षेत्रमा प्रगति हुने संकेत छन् । आर्थिक कारोबारमा सजग रहनुहोस् । मित्रताबाट फाइदा हुनेछ । आत्मविश्वास बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
आजका कामहरू सफल हुनेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । परिवारमा खुसी र एकता रहनेछ । मिहिनेतको प्रतिफल राम्रो पाउने सम्भावना छ ।

२०८२ कार्तिक १६ गते, आइतबार, २ नोभेम्बर २०२५

वि.सं.२०८२ कात्तिक १६ आइतवार ०७:०९ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...