back
CTIZAN AD

माओवादी केन्द्रबाट पार्टी एकताको एजेन्डा पारित

वि.सं.२०८२ कात्तिक १८ मंगलवार

1.7K 

shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको बैठकले बाट पार्टी एकताको एजेन्डा पारित भएको घोषणा गरिएको छ ।

आगामी राजनीतिक दिशा र संगठन सुदृढीकरणका विषयमा केन्द्रीत उक्त बैठकमा पार्टीभित्रको एकता र सम्भावित वाम एकीकरणबारे पेस भएको प्रस्ताव माओवादी केन्द्रका संयोजक पुष्पकलम दाहाल प्रचण्डले बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

बैठकमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । पार्टी एकताको एजेन्ड पारितभएसँगै बैठक सम्पन्न भएको छ ।

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:२७ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...