back
CTIZAN AD

एकीकृत समाजवादीको संयोजकमा घनश्याम भुसाल

वि.सं.२०८२ कात्तिक २३ आइतवार

936 

shares

काठमाडौं । पार्टी एकता विवादपछि विभाजित नेकपा एकीकृत समाजवादीको पुनर्गठन पक्षधरले घनश्याम भुसाललाई संयोजक तोकेको छ । विभाजनपूर्व भुसाल पार्टी महासचिव थिए ।

शनिबार राति ६७ जना केन्द्रीय सदस्यको भर्चुवल मिटिङमार्फत उनलाई संयोजक तोकिएको हो । बैठकमा सहभागी केन्द्रीय सदस्य अमृतसागर बस्नेतका अनुसार एकीकृत समाजवादी पार्टी संयोजक भुसाललाई तोकिएको छ ।

उनका अनुसार बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्ने, यद्यपि कानूनी र संसदीय व्यवस्थाका विषयलाई अध्ययन गर्दै आवश्यकताका आधारमा अगाडि बढ्ने निर्णय गरेको छ ।

यस्तै, विशेष महाधिवेशनअघि मंसिरमै राष्ट्रिय भेला आयोजना गरिने पनि बैठकले निर्णय गरेको छ । तर, त्यसका लागि मिति भने तोकिएको छैन । कतिपय नेता–कार्यकर्तामा रहेको अन्यौलता चिर्न सबैले पहल गर्ने पनि जुम बैठकले निर्णय गरेको बस्नेतले जानकारी दिए ।

वि.सं.२०८२ कात्तिक २३ आइतवार ०८:११ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...