back
CTIZAN AD

नेपाली कम्युनिस्ट पार्टी र मातृभूमि राष्ट्रिय जागरण अभियानबीच एकता हुने

वि.सं.२०८२ कात्तिक २४ सोमवार

1.4K 

shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र मातृभूमि राष्ट्रिय जागरण अभियान नेपालबीच आगामी २६ कात्तिकमा एकता कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम काठमाडौँको राष्ट्रिय सभागृहमा दिउँसो २ बजेका लागि तय गरिएको बताइएको छ ।

एकता कार्यक्रमलाई ऐतिहासिक बनाउने उद्देश्यले दुबै पक्ष सक्रिय तयारीमा जुटेका छन् । पार्टी स्रोतका अनुसार उक्त अवसरमा दुबै संगठनका शीर्ष नेता, केन्द्रीय प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुकहरू सहभागी हुनेछन् ।

दुबै पक्षबीच केही समयदेखि चल्दै आएको संवाद र सहमतिको परिणामस्वरूप एकता औपचारिक रूपमा सार्वजनिक गर्न लागिएको हो ।

राष्ट्रिय सभागृहमा आयोजना हुने सो कार्यक्रममा संयुक्त घोषणा पत्र जारी गरिने र आगामी संगठनात्मक संरचनाको रूपरेखा सार्वजनिक गर्ने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।

वि.सं.२०८२ कात्तिक २४ सोमवार १३:२३ मा प्रकाशित

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...