back
CTIZAN AD

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

वि.सं.२०८२ मंसिर २ मंगलवार

501 

shares

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ । नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गरी नेकपा (माओवादी) बनाएर निर्वाचन आयोगमा दर्ता गरिएको छ । पार्टीको चुनाव चिह्न भने गुलावको फूल रहेको छ ।

विप्लवको पार्टीका एक नेताले फेसबुकमा लेखेका छन्,’माओवादी आन्दोलनलाई गुलाबसँग जोडेर एकीकृत जनक्रान्तिको नयाँ मोर्चामा अगाडि बढौँ । नयाँ समय,नयाँ पुस्ता, नयाँ आन्दोलन ! जनताको नयाँ निर्णयमा भरोसा गरौँ ।’

माओवादी, नेकपा एसलगायतका दलको एकीकरण प्रक्रियमा नगएका तत्कालीन माओवादीका उपमहासचिव जनार्दन शर्मा, एकीकृत समाजवादीका घनश्याम भूसाललगायतले नेत्रविक्रम चन्दबीच साझा मोर्चा बनाएर अघि बढ्ने गरी नयाँ सहमति गरिसकेका छन् ।

वि.सं.२०८२ मंसिर २ मंगलवार १६:१८ मा प्रकाशित

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...