back
CTIZAN AD

ओमान विरुद्ध खेल्ने २३ सदस्यीय नेपाली टिमको घोषणा

वि.सं.२०७४ जेठ २९ सोमवार

903 

shares

 

nepal

२९  जेठ काठमाडौँ ।   नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक ग्यातुको कोजीले भोली ओमान विरुद्ध हुने एएएफसी एसियन कप २०१९ को छनौट चरणअन्तर्गतको खेलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टिमको घोषणा गरेका छन् । राष्ट्रिय टिमका कप्तान अनिल गुरुङले टोलीमा पुनरागमन गरेका छन् । अनिल गुरुङको कप्तानीमा तोजीले २३ सदस्यीय टीमको घोषणा गरेका हुन् । खेल भोली दिउसो ३ बजे सशस्त्र प्रहरीको खेल मैदान हलचोकमा हुदै छ ।
यस्तो छ पुरा टिमः
गोलकिपरः किरण कुमार लिम्बु, विकेश कुथु, एलन न्यौपाने

डिफेन्डरः विराज महर्जन, अनन्त तामाङ, अदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी, मानबहादुर तामाङ

मिडफिल्डः सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अन्जन विष्ट, हेमन्त थापा , राजेन्द्र रावल, हेमन गुरुङ, सुनिल बल
फरवार्ड ः नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ, बिमल घर्ति मगर
मुख्य प्रशिक्षकः ग्यातुको कोजी
सहायक प्रशिक्षकः राजुकाजी शाक्य

वि.सं.२०७४ जेठ २९ सोमवार ११:५१ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...