back
CTIZAN AD

प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदै एमाले

वि.सं.२०८२ मंसिर ९ मंगलवार

402 

shares

काठमाडौं । नेकपा एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ताको निवेदन बुझाउन आज निर्वाचन आयोग जाँदैछ। एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार आजै आयोगमा पुगेर दल दर्ताका लागि आवश्यक निवेदन पेश गरिनेछ।

एमालेले यसअघि राष्ट्रिय सभा चुनावका लागि दल दर्ता गरिसकेको भए पनि प्रतिनिधि सभा निर्वाचनका लागि भने दल दर्ता प्रक्रिया पूरा गरेको थिएन।

निर्वाचन आयोगले प्रतिनिधि सभा चुनावका लागि दल दर्ताको समय सीमा बुधबारसम्मका लागि निर्धारण गरेको छ। उक्त समयसीमा भित्र एमालेले दल दर्ता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ।

वि.सं.२०८२ मंसिर ९ मंगलवार ११:४७ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी,...

अविरल वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

अविरल वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ । नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका...

सरकार र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति, यी हुन् सहमतिका बुँदा

सरकार र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति, यी हुन् सहमतिका बुँदा

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी...