back
CTIZAN AD

आज आइतबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ पुस ६ आइतवार

825 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मबल बढ्ने दिन हो । कामकाजमा नेतृत्वदायी भूमिका मिल्न सक्छ । हिम्मतका साथ अघि बढ्दा सफलता नजिक रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक विषयमा सतर्कता आवश्यक छ । परिवारको साथ र सहयोगले मन सन्तुष्ट रहनेछ । पुराना कामहरू क्रमशः मिल्दै जानेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज संवाद र भेटघाट प्रभावकारी रहने दिन हो । नयाँ सूचना वा समाचारले उत्साह बढाउनेछ । निर्णय गर्दा स्थिर मन आवश्यक छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारसँग समय बिताउने अवसर मिल्नेछ । भावनात्मक सन्तुलन राम्रो रहने दिन हो । स्वास्थ्यतर्फ सामान्य ध्यान दिनुहोस् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा प्रशंसा र सम्मान पाउने योग छ । आत्मविश्वास बलियो रहनेछ । अहंकार त्यागे सफलता अझ दिगो बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रमको फल प्राप्त हुने संकेत देखिन्छ । अध्ययन, लेखन र योजना निर्माणका लागि दिन अनुकूल छ । धैर्यले काम लिनुहोस् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धमा सामञ्जस्य बढ्ने दिन हो । दाम्पत्य वा प्रेम जीवनमा सकारात्मक परिवर्तन देखिन सक्छ । आर्थिक निर्णय सोचेर लिनुहोस् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मन अलि संवेदनशील हुन सक्छ । गोप्य कुरा गोप्य नै राख्नु राम्रो हुन्छ । धैर्य र संयमले परिस्थिति सहज बन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ अवसरतर्फ ध्यान जानेछ । यात्रा वा नयाँ सम्पर्क लाभदायी बन्न सक्छ । आत्मविश्वासले काम सजिलो बनाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी बढ्ने दिन हो । मेहनत अनुसारको परिणाम पाउने संकेत छन् । वरिष्ठ व्यक्तिको साथ मिल्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ सोच र सिर्जनशीलताले मन उत्साहित रहनेछ । सामाजिक क्षेत्रमा सक्रियता बढ्ने दिन हो । मित्र सहयोगी रहनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आध्यात्मिक र भावनात्मक पक्ष बलियो रहनेछ । खर्च बढ्न सक्छ तर आवश्यक कार्यमै हुनेछ । निर्णयमा व्यवहारिकता अपनाउनुहोस् ।

२०८२ पौष ६ गते, आइतबार, २१ डिसेम्बर २०२५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ पुस ६ आइतवार ०८:११ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...