back

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

वि.सं.२०८२ पुस ८ मंगलवार

162 

shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संयुक्त रुपमा भेट गरेका छन् ।

उनीहरूबीच आगामी निर्वाचनका साथै समसामयिक विषयमा छलफल जारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनपछि उहाँहरुबीच भएको यो पहिलो भेट हो ।

वि.सं.२०८२ पुस ८ मंगलवार १६:५९ मा प्रकाशित

Himalayan Life AD
अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौँ । चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता...

राप्रपा काठमाडौं -४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस

राप्रपा काठमाडौं -४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नं ४ ले...

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

रेग्मीको नेतृत्वमा एनआरएनए केन्यामा नयाँ कार्यसमिति

नैरोबी, केन्या । केन्याको राजधानी नैरोबीमा सम्पन्न गैरआवासीय नेपाली संघ,...

गृहमन्त्री अर्याल सुर्खेतमा

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत पुगेका छन् ।...

ब्रिटीस कलेजले ठगि गरेको विद्यार्थीको आरोप, कलेज प्राङ्गण तनाबग्रस्त

ब्रिटीस कलेजले ठगि गरेको विद्यार्थीको आरोप, कलेज प्राङ्गण तनाबग्रस्त

काठमाडौं । थापाथलीको ट्रेड टावरमा रहेको ब्रिटीस कलेजले आफूहरुलाई ठगि...

राष्ट्रपति, प्रधानमन्त्री र तीन शीर्ष नेताबिचको बैठक सुरु

राष्ट्रपति, प्रधानमन्त्री र तीन शीर्ष नेताबिचको बैठक सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा विघटित प्रतिनिधिसभाका तीन ठूला...