back
CTIZAN AD

समानुपातिक उम्मेदवार रवि र बालेनले छनोट गर्ने

वि.सं.२०८२ पुस १३ आइतवार

729 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उमेदवार पार्टी सभापति रवि लामिछाने र बालेन साह बसेर छान्ने भएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रास्वपाबाट भावी प्रधानमन्त्री र दोस्रो वरीयताको नेता हुन रविसँग सहमति गरेसँगै आसन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिक उम्मेदवार दुवैजना बसेर छान्ने भएका हुन् ।

रास्वपाका नेता शिशिर खनालले समानुपातिक सूची बुझाउने म्याद भोलि सम्ममात्रै बाँकी रहेकाले दुवै जना बसेर सूची तयार गर्ने जानकारी दिए ।

निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको राजनीतिक दलहरुलाई समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउने समय भोलिसम्म दिएको छ ।

वि.सं.२०८२ पुस १३ आइतवार १२:२० मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...