back
CTIZAN AD

सूर्यविनाकयकमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

वि.सं.२०८२ माघ १२ सोमवार

606 

shares

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आयोजना गर्ने तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । तीन दिनसम्म सूर्यविनायका–६ बनाचौर खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा नगरक्षेत्र भित्रका ३६ विद्यालयका एक हजार विद्यार्थी सहभागी हुने छन् ।

सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिका सदस्यसचिव दीपक थापाले प्रतियोगिताबारे आज पत्रकारहरुलाई जानकारी दिँदै उक्त प्रतियोगितामा एथलेटिक्सतर्फका सम्पूर्ण विद्याका खेल सूर्यविनायक–१० सङ्कटा फुटबल मैदानमा, भलिबल प्रतियोगिता सूर्यविनायक–८ युथ क्लब खेल मैदानमा, कबड्डी प्रतियोगिता सूर्यविनायक–६ सुवर्णेश्वर आधारभूत माविमा तथा उसु, कराते र तेक्वान्दो खेल सूर्यविनायक–४ अरनिको माविमा सञ्चालन हुने छन् । सदस्यसचिव थापाका अनुसार प्रतियोगिता च्याम्पियन हुनेलाई रु ३० हजारसहित रनिङ शिल्ड प्रदान गरिने छ ।

वि.सं.२०८२ माघ १२ सोमवार १४:४४ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...