back
CTIZAN AD

दरबार हाईस्कुलले भव्य रुपले मनायो १७२औँ स्थापना दिवस

वि.सं.२०८२ माघ २२ बिहीवार

687 

shares

काठमाडौँ । रानीपोखरीमा अवस्थित भानु माध्यामिक विद्यालय (दरबार हाईस्कुल)ले आफ्नो १७२र्औँ स्थापना दिवस भव्य रुपले मनाएको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच विद्यालयलले स्थापना तथा अभिभावक दिवस मनाएको हो ।

कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गरेर काठमाडौँ महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले गरेकी थिइन् । प्रमुख अतिथिको रुपमा रहेकी ढंगोलले विद्यालयलाई अन्तराष्ट्रिय स्तरको नमुना विद्यालय बनाउने बताइन् ।

कार्यक्रमममा काठमाडौँ महानगरपालिका अन्तरगत रहेका विभिन्न सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुकोपनि उपस्थिति थियो ।

उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न कला प्रस्तुत गरेका थिए भने विभिन्न समयमा विभिन्न तहमा उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक पदम बहादुर बटलाले गरेका थिए भने अध्यक्षता काठमाडौँ महानगरपालिका वडा नम्बर २७ का अध्यक्ष योगेश कुमार खड्गीले गरेका थिए ।

वि.सं.२०८२ माघ २२ बिहीवार १७:२६ मा प्रकाशित

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार...

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

काठमाडौँँ । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...