back
CTIZAN AD

चुनाव विरोधी गतिविधि आरोपमा ८ नेता पक्राउ

वि.सं.२०८२ फागुन १४ बिहीवार

684 

shares

सुर्खेत । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा सुर्खेतमा विभिन्न राजनीतिक दलका ८ जना नेता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज नारायण न्यौपाने, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव धीर दर्जी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका ब्यूरो सदस्य कर्णबहादुर बीसी, श्याम कुँवर, नेकपा बहुमतका जिल्ला सचिव राजकुमार पौडेल (राजु), नेकपा क्रान्तिकारीका जिल्ला समिति सचिव रन्तबहादुर वली, नेकपा बहुमतका वडा समिति सदस्य पूर्ण तिरुवा र रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ का मानबहादुर मल्ललाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार उनीहरुलाई “निर्वाचन विरोधी गतिविधि गर्न सक्ने” शङ्का देखिएपछि नियन्त्रणमा लिइएको हो।

वि.सं.२०८२ फागुन १४ बिहीवार १४:५९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...