back
CTIZAN AD

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

वि.सं.२०८२ चैत १३ शुक्रवार

300 

shares

काठमाडौँ । रास्वपा संसदीय दलका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उनी प्रधान मन्त्री नियुक्त भएपछि  आजै मन्त्रिपरिषद् पनि विस्तार पनि गरेको हुन् ।

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।

को को बने मन्त्री ?

बालेन्द्र शाह – प्रधानमन्त्री

स्वर्णिम वाग्ले – अर्थमन्त्रील्भउब िीषभऋक्ष्त्क्ष्श्भ्ल् ब्म्ल्बदष् िब्म्

सोबिता गौतम– कानुन

शिशिर खनाल – परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ– ऊर्जा

सुधन गुरुङ – गृहमन्त्री

अमरेशकुमार सिंह – उद्योगमन्त्री

प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री

गीता चौधरी – कृषीमन्त्री

विक्रम तिमिल्सिना– सञ्चारमन्त्री

खडक (गणेश) पौडेल – पर्यटनमन्त्री

सुनिल लम्साल – भौतिक पूर्वाधार मन्त्री

दीपक साह – श्रममन्त्री

सस्मित पोखरेल– शिक्षामन्त्री

गणेश पौडेल– पर्यटनमन्त्री

सीता वादी– महिलामन्त्री

निशा मेहता – स्वास्थ्य तथा जनसंख्या

सभामुख – डीपी अर्याल

 

वि.सं.२०८२ चैत १३ शुक्रवार १२:४४ मा प्रकाशित

आगलागीबाट १२ घर नष्ट

आगलागीबाट १२ घर नष्ट

राजविराज (सप्तरी) । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको...

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–२ इभाङका किसान राजेशकुमार बाङदेलको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...

धापखर्कका १३ घरमा पानीको अभाव

धापखर्कका १३ घरमा पानीको अभाव

भोजपुर । भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले...

प्रतिनिधिसभाको बैठक सुरु

प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...