back
CTIZAN AD

एमालेका युवाहरूले आज पार्टी मुख्यालयमा धर्ना दिँदै

वि.सं.२०८२ चैत १९ बिहीवार

480 

shares

काठमाडौं । नेकपा (एमाले) सम्बद्ध युवाहरूले आज पार्टी कार्यालय च्यासलमा धर्ना दिने भएका छन् ।

हिजो महासचिव शंकर पोखरेलको पुतला जलाएका युवाहरूले आज दिउँसो १ बजे पार्टी मुख्यालयमा धर्ना दिन लागेका हुन् ।

बदलिँदो परिस्थितिअनुकूल एमाले हिँड्न नसकेको उनीहरुको आरोप छ । पार्टी नेतृत्वले संसदीय दलको नेता चयनका क्रममा त्रुटि गरेको भन्दै त्यस्ता निर्णय सच्याउनु पर्ने र पार्टीमा युवालाई अघि बढाउने पर्ने आवाज उठाउँदै आएका छन् ।

एमालेले बुधबार संसदीय दलको नेतामा रामबहादुर बादाललाई चयन गरेको थियो । संसदीय दलको नेतामा बादलसँगै सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । उनले उम्मेदवारी दर्ताका लागि मनोनयनपत्रसमेत लिएका थिए । तर, प्रस्तावक र समर्थक जुटाउन नसकेपछि अन्ततः उनले आफ्नो दाबी फिर्ता लिएका थिए ।

वि.सं.२०८२ चैत १९ बिहीवार ११:०८ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...