back
CTIZAN AD

पाकिस्तान सँग नराम्ररी हारेपछि भारतीय सर्मथकले बबण्डर मच्चाए

वि.सं.२०७४ असार ५ सोमवार

969 

shares

indian

५ असार,  काठमाडौँ । च्याम्पियन्स ट्रफीको फाइनलमा चिरपरीचित प्रतिदन्द्धी पाकिस्तान सँग पराजित भएपछि भारतीय क्रिकेट सर्मथकले नराम्रो सँग ाक्रोश पोखेका छन् । सर्मथकहरुले आफ्नो घरको टेलिभिजन फुटाउने उनीहरुले क्रिकेट टीमको पोष्टर जलाउँदै तोडफोड र नाराबाजी गरेका छन् ।
उनहिरुले कप्तान विराट कोहलीले राम्रो सँग निर्णय लिन् नसक्दा टिम हारेको बताउदै उनीहरुले कप्तान कोहली माथि नराम्रो सँग आक्रोश पोखेका थिए ।

protest

यसै गरी भारतबको कानपुरमा दक्षिणी कानपुरमा भारतीय सर्मथकले भारतले हारेको रिसमा आफ्नो घरको टेलिभिजन नै फुटाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।उनहिरुले भारतीय टिमबाट एकदमै ठुलो अपेक्षा गरेको तर भारतले अपेक्षा अनुसारको प्रर्दशन गर्न नसकेको बताएका छन् । भारतले हिजो इतिहासमै ठुलो प्रतियोगिताको फाइनलमा भएको सबैभन्दा नराम्रो हार ब्यहोरेको थियो ।

वि.सं.२०७४ असार ५ सोमवार ०६:४१ मा प्रकाशित