back
CTIZAN AD

ट्रक र माइक्रोबस ठोकिँदा दुईको मृत्यु

वि.सं.२०७४ असार १३ मंगलवार

840 

shares

 

१३ असार, राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङगा नगरपालिका– ४ स्थित कदमाहामा ट्रक र माइक्रो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी, इनरुवा नगरपालिका– ३ निवासी ४५ वर्षीय मञ्जु काफ्ले र मोरङ, लेटाङ नगरपालिका– ४ निवासी ५० वर्षीय जलतासरी राई रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । उनीहरुको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले बताएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ ख २७४१ नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८६६८ नंको माइक्रोबस ठोकिएका थिए ।

वि.सं.२०७४ असार १३ मंगलवार ०७:३३ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...