back

ब्राभोको उत्कृष्ट प्रदर्शन पश्चात चिली पुग्यो फाईनलमा, पेनाल्टीमा चुक्यो पोर्चुगल

वि.सं.२०७४ असार १५ बिहीवार

690 

shares

claudio bravo
१५ असार, काठमाडौँ । चिली रुसमा जारी कन्फेडेरसन कपको फाईनलमा प्रवेश गरेको छ । हिजो भएको सेमिफाईनलको खेलमा चिलीले पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराएको हो । पोर्चुगलका ३ जना खेलाडीले प्रहार गरेको पेनाल्टी चिलीका गोलकिपर क्लाउडिओ ब्राभोले रोकेका थिए । ब्राभोले पोर्चुगलका नानी, रिर्काडो क्वारेज्मा र जय माओटिन्होको प्रहार रोकेका थिए । portugal

चिलीका लागि आर्टुरो भिडाल, एलेक्सिस सान्चेज तथा आराङगुइजले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको थियो ।
ब्राभोले लगातार चिलीलाई तेस्रो पटक सम्म अन्तराष्ट्रिय प्रतियोगिताको फाईनलमा पुराएका हुन् । चिलीले अब फाईनलमा आज हुने मेक्सिको र जर्मनीको विजेता सँग खेल्ने छ ।

वि.सं.२०७४ असार १५ बिहीवार ०६:०६ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

काठमाडौँ । यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को...

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...