१६ असार, काठमाडौँ । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषवाकर विवाह बन्धनमा बाँधिएका छन् ।
उनीहरुले पाँच वर्ष लामको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै लगनगाँठो कसेका हुन् । उनीहरुले परिवारजन, आफन्त तथा नजिकका साथीहरुको उपस्थितीमा होटल अन्नपुर्णमा लगनगाँठो कसेका हुन् ।
तस्बिरमा हेर्नुस शरद र निशाको जोडी
वि.सं.२०७४ असार १६ शुक्रवार ०७:५६ मा प्रकाशित





























