back
CTIZAN AD

खुम्बु पासाङल्हामु गापामा एमालेको प्यानलै विजयी

वि.सं.२०७४ असार १७ शनिवार

903 

shares

uml-flag

१७ असार,सल्लेरी (सोलुखुम्बु)  । खुम्बु पासाङल्हामु गाउँपालिकामा नेकपा (एमाले)को प्यानल विजयी भएको छ ।

पाँच वडा रहेको यस गाउँपालिकाका सम्पूर्ण वडा र गाउँपालिकामा नै एमाले विजयी भएको हो । गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का ङिमदोर्जी शेर्पाले उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारलाई २२ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी हुनुभएको हो ।

उहाँले एकहजार ४२४ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा एमालेकै टासील्हामु शेर्पा एकहजार ४२१ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

यस्तै, नेकपा (एमाले)का निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चुङ्बा शेर्पाले एक हजार ४०२ उपप्रमुखमा नाङल्हामु शेर्पाले ८४६ मत प्राप्त गर्नुभएको छ । पाँच वडा रहेको यस गाउँपालिकाको वडा नं १ मा ङिमा दोर्जी शेर्पा, २ मा आङफुर्वा शेर्पा, ३ मा मिङ्मार छिरिङ शेर्पा, ४ मा लक्षण अधिकारी र ५ नं वडामा छिरिङतेन्जु शेर्पा विजयी हुनुभएको छ । रासस

वि.सं.२०७४ असार १७ शनिवार १५:४० मा प्रकाशित

राष्ट्रिय स्वाधीनताका लागि छिटो वामपन्थीकाे कार्यगत एकता आवश्यक: प्रचण्ड

राष्ट्रिय स्वाधीनताका लागि छिटो वामपन्थीकाे कार्यगत एकता आवश्यक: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

कम्युनिस्टहरूलाई आत्ममन्थन गर्न माधव नेपालको आग्रह

कम्युनिस्टहरूलाई आत्ममन्थन गर्न माधव नेपालको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...