back
CTIZAN AD

४८ किलो बढी बोधिचित्तको दानासहित चिनियाँ नागरिक पक्राउ

वि.सं.२०७४ असार १८ आइतवार

1K 

shares

bodhichita१८ असार, काठमाडौँ । ठमेलबाट अवैधरुपमा राखेको बोधिचित्तको दानासहित एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

ठमेलस्थित एक होटलको पाँचौँ तलामा असार २ गतेदेखि बस्दै आएका चिनियाँ नागरिक उई वाङलाई बिनाइजाजत राखेको ४८.५ किलो बोधिचित्तसहित प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिगएको प्रहरीले उक्त होटलको कोठामा खानतलासी गर्दा प्लाष्टिकको बोरामा लुकाई–छिपाई राखेको अवस्थामा उक्त सामान बरामद गरी उनलाई नियन्त्रणमा लिएको हो । रासस

वि.सं.२०७४ असार १८ आइतवार ०३:०८ मा प्रकाशित

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

बागलुङ । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका–१२ लिलाधर...

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

पर्वत ।  बिहादी गाउँपालिका–१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...