back
CTIZAN AD

सिदिङ्वामा काँग्रेस, फक्ताङलुङमा एमाले विजयी

वि.सं.२०७४ असार २० मंगलवार

771 

shares

२० असार, ताप्लेजुङ। जिल्लाको सिदिङ्वा गाउपालिकामा नेपाली काँग्रेसका नरबहादुर कडरियाले दुई हजार ५३७ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मानबहादुर राईले दुई हजार २९३ मत मात्र प्राप्त गर्नुभयो ।

त्यस्तै, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का जीवन ताम्लिङ लिम्बु दुई हजार ३४ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी संघीय लिम्बुवान पार्टी नेपालका देउबहादुर खुदाङले एक हजार ९९२ मत मात्र प्राप्त गर्नुभयो ।

यसैगरी, फक्ताङलुङ गाँउपालिकाको अध्यक्षमा नेकपा (एमाले)का सरोज एभेङ निर्वाचित हुनुभयो । उहाँले एक हजार ९९८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मणिप्रसाद लावुङ लिम्बूले एक हजार ६६५ मत मात्र प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै फुलमाया लिम्बू एक हजार ८८८ मतका साथ निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी (माओवादी केन्द्र)का तारादेवी लिम्बूले ८३३ मत प्राप्त गर्नुभयो । रासस

वि.सं.२०७४ असार २० मंगलवार ०२:१७ मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...