back
CTIZAN AD

झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेसको जित, एमाले जिल्ला अध्यक्ष पराजित

वि.सं.२०७४ असार २३ शुक्रवार

849 

shares

२३ असार झापा । झापाको बुद्ध शान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका रमेशकुमार भुजेल ७ हजार ९ सय ७६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार चिन्तन पाठकले ७ हजार ५ सय ३३ मत ल्याएका हुन् । पाठक एमालेका झापा जिल्ला अध्यक्ष समेत हुन् । जिल्लामा निकै प्रभावशाली नेताको रुपमा परिचीत पाठक चुनावमा भने कांग्रेस उम्मेदवार सँग पराजित भएका हुन् ।
यस्तै उपाध्यक्षमा भने कांग्रेसका उम्मेदवारलाई पछि पार्दै एमालेकी मिरा भुर्तेल ७ हजार ४ सय ५७ मत ल्याएर विजयी भएकी छन् ।

वि.सं.२०७४ असार २३ शुक्रवार ०५:५९ मा प्रकाशित

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...