back

रियलले धोका दिएको भन्दै युनाईटेडले मोराटाको सट्टा लुकाकुलाई भित्राउदै

वि.सं.२०७४ असार २३ शुक्रवार

591 

shares

lukakuvsmorata
२३ असार एजेन्सी । इङलिश क्लब म्यान्चेष्टर युनाईटेडले रियल म्याड्रिडका फरवार्ड अल्भारो मोराटाको सट्टा इङलिश क्लब इर्भटनका फरवार्ड रोमेलु लुकाकुलाई किन्ने तयारी गरेको छ । युनाईटेडले मोरटालाई किन्न पटक पटक प्रस्ताव राख्दै आएपनि रियलले युनाईटेडको प्रस्तावलाई बेवास्ता गर्दै आएको छ । रियलले मोराटालाई बेच्न भनेतापनि रियलले मोराटाको बिक्री मुल्य पटक पटक बढाउदै आएको छ ।  रियलले मोराटाको विक्री मुल्य ९० मिलियन युरो राखेको छ । युनाईटेडले रियलले राखेको प्रस्ताव बिक्री भन्दा पनि रियलमै राखने मशाय स्वरुप राखेको छ । उता रियल म्याड्रिड पनि फ्रेन्च फरवार्ड किलियन एम्बेप्पेलाई भित्राउन सके मात्र मोराटालाई जान दिने भित्री तयारी गरेको छ ।AlvaroMorata

रियलले मोराटालाई क्लब छाड्न नदिने मनशायका कारण युनाईटेडका म्यानेजर जोसे मौरिन्होले बेल्जियन फरवार्ड लुकाकुलाई किन्न लागेका छन् । अन्तत मौरिन्होले मोराटा भन्दा प्रिमियर लिगमा स्थापित भईसकेका फरवार्ड लुकाकुलाई भित्राउने इच्छा व्यक्त गरेका छन् । यस्तै गरी लुकाकुका एजेन्ट रहेका मिनो रायलाले समेत लुकाकुलाई युनाइटेडमा लैजान प्रयास गरिरहेका छन् । तर्सथ रियलका मोराटा अन्तत स्पेनमै रहन सक्ने प्रवल सम्भावना रहेको छ ।

वि.सं.२०७४ असार २३ शुक्रवार ०७:०९ मा प्रकाशित

Himalayan Life AD
झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...

मलेशियालाई हराउँदै एसिया कपमा नेपालमा स्थान  सुरक्षित

मलेशियालाई हराउँदै एसिया कपमा नेपालमा स्थान  सुरक्षित

काठमाडौँ । नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट भएको...