back
CTIZAN AD

यी हुन नतिजा आउन बाँकी ८ स्थानिय तहहरु

वि.सं.२०७४ असार २३ शुक्रवार

1K 

shares

२३ असार काठमाडौँ । दोस्रो चरणको नतिजा आउने क्रम जारी रहेको छ । अहिले सम्म ३५ जिल्लाका कुल ३ सय ३४ स्थानीय तहमध्ये ३ सय २७ स्थानयि तहको नतिजा सार्वजनिक भईसेकेको छ । अब मात्र  ८  स्थानीय तहको नतिजा आउन बाकीँ रहेको छ ।

नतिजा आउन बाँकी रहेका स्थानिय तहहरु

विराटनगर महानगरपालिका,मोरङ
धरान उपमहानगरपालिका,सुनसर

धनगढी उपमहानरपालिका, कैलाली
मेचीनगर नगरपालिका,झापा
अर्जुनधारा नगरपालिका,झापा
पुनर्बास नगरपालिका,कञ्चनपुर
भिमदत्त नगरपालिका,कञ्चनपुर
धनपालथान गाउँपालिका,मोरङ

वि.सं.२०७४ असार २३ शुक्रवार ०७:४९ मा प्रकाशित

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...