back
CTIZAN AD

पत्रकार बाबु रोकाले फर्फराए दिल्लीमा नेपाली झण्डा

वि.सं.२०७४ असार २४ शनिवार

933 

shares


पत्रकार बाबू रोका मगर तथा नेपाली देशभक्त आवाज टिमले भारतको राजधानी दिल्लीमा रास्ट्रीय झण्डा फराई “वीर नेपाली देशभक्त हामी सबै एक हौ” भन्ने सन्देश बोकेको भिडियो गीत सार्वजनिक गरेका छन् ।

देशभक्ती बोकेको उक्त भिडियोमा स्वर झबिन्द्र थापा मगर र मेलिना राईले दिएका छन् भने गीतको शब्द शब्द पत्रकार बाबू रोका मगर र पदम गाहा मगरको रहेको छ ।

वि.सं.२०७४ असार २४ शनिवार ०४:४६ मा प्रकाशित