back
CTIZAN AD

सैवीरको परिवारलाई जापानबाट आर्थिक सहयोग

वि.सं.२०७४ असार २४ शनिवार

954 

shares

helpजापान । बाग्लुङ्ग काठेखोला गाऊँपालिका वडा नम्बर ५ का क्यान्सरका निधन भएका शैवीर बि.कको परिवारलाई आर्थिक सहयोग हस्तारन्तरण गरिएको छ ।
एनआरएन जापान अन्तर्गत कान्साई समितिका सदस्य तथा बिहुँकोट समाज कान्साईका कोषाध्यक्ष प्रेम कडेंलको सक्रियतामा जापानबासी नेपाली तथा नेपालीलाई मायागर्ने जापानि र जापानका बिभिन्न संघ–संथाहरुको सहयोगमा संकलन गरिएको ६० हजार जापानी एन रकम  (५० हजार रुपैयाँ) समाज सेवीहरु खगराज कंडेल,धनकली कंडेल,शिव कंडेल र राजु कंडेलले संयुक्तरुपमा मृतकका परिवारलाई एक कार्यक्रमको आयोजना गरी हस्तान्तरन गर्नु भएको थियो ।

यस अघी एनआरएनए जापान अन्तर्गत कान्साई समितिका सदस्य तथा बिहुँकोट समाज कान्साईका कोषाध्यक्ष प्रेम कडेंल र बिहुँकोट समाज जापानका कोषाध्यक्ष दिपक कडेंलले पीडितको घरमै पुगेर नगद रु १५ हजार सहयोग रकम पनि हस्तान्तरण गरेका थिए ।
आर्थिक अवस्था नाजुक भएका पीडित बिकका श्रीमती, तिन छोरी र एक छोरा छन्। आर्थिक संकलनमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभाब लाई प्रेम प्रसाद कंडेलले आभार प्रकट गर्नु भएको छ ।

वि.सं.२०७४ असार २४ शनिवार ०५:१० मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...