back
CTIZAN AD

गेहेन्द्र महरालाई चीनमा विद्यावारिधि

वि.सं.२०७४ असार २४ शनिवार

960 

shares

gynendra-mahara

२४  असार, काठमाडौं । रोल्पा  जिल्लाको सखी होलेरी  जन्मी हुर्केर हाल नारायणपुर दांगमा बसोबास गर्नु हुने गेहेन्द्र महरालाई चीनमा विद्यावारिधि उपाधि प्राप्त भएको छ । महरालाई Capital मेडिकल यूनिभसिटी, स्कूल ऑफ पब्लिक हेल्थ ले भोगोलिक स्वास्थ्य अनुसन्धान (Space -time  Scan study)  मा  विद्यावारिधि दिएको हो ।

डा. गेहेन्द्र महरा लाई  गतबर्ष चीन सरकारले चिनमा अध्यन गर्ने समग्र बिदेशी बिद्यार्थीहरुमा उत्कृस्ट बिद्यार्थी को उपाधि (Chinease Government  Outstanding  International  Student  Award -२०१६) ले सम्मान पनि गरेको थियो ।  उहाले धेरै पटक बेस्ट student  उपाधि तथा बेस्ट अनुसन्धान पेपर लेखनमा University बाट पनि उपाधि  पाई सक्नुभएको छ ।

उहाका थप्रै अनुसन्धान पेपरहरु अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भैसकेका छन् ।  डा. महराले  युएसए, मलेसिया, सिंगापुर, भारत  तथा चीनका बिभिन्न शहर मा पुगि आफ्ना विषयसँग सम्बन्धित दर्जनौ पेपरहरु प्रस्तुत दिएसक्नु भएको छ ।

वि.सं.२०७४ असार २४ शनिवार ११:११ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...