back
CTIZAN AD

एनआरएनको गल्फ संयोजकमा  शर्माको उम्मेदवारी

वि.सं.२०७४ असार २४ शनिवार

678 

shares

rk-sharma

दिल कुमार श्रेष्ठ दोहा l गैर आवासिय नेपाली संघ एनआरएनको गल्फ संयोजकमा आरके शर्माले उमेद्वारी घोषणा गरेका छन् । दोहाको एक कार्यक्रममा शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

अघिल्लो कार्यकाल एनआरएनए आइसीसी सदस्यमा मनोनित शर्माले १३ वर्ष देखि  कतारमा व्यवसाय गर्दै आएका छन् l कतार बसाइको क्रममा हरेक समयमासामाजिक कार्यमा हातेमालो गरेकाशर्मालेआफू गल्फ संयोजकका लागि योग्य भएको दाबी गरे ।आफू विजय भए ५१ लाखको वैदेशिक रोजगार सचेतना तथा विपद कोष गठन गर्ने प्रतिबद्धता गरेका छन् l

गल्फ संयोजककै लागि ओमानबाट डिबी क्षेत्री  र बहराइनबाट जेपी सापकोटाले उमेद्वारी घोषणा गरिसकेका छन् । आगामी अक्टोबर १४ देखि काठमाडौंमा एनआरएनको ७ औं महाधिवेशन हुँदैँछ ।

वि.सं.२०७४ असार २४ शनिवार १६:११ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...