back
CTIZAN AD

बिमलको कप्तानीमा एएफसी क्वालिफायर खेल्ने २३ सदस्यीय नेपाली टोलीको घोषणा

वि.सं.२०७४ असार २५ आइतवार

690 

shares

FB_IMG_1499608962953२५ असार, काठमाडौ । अखिल नेपाल फूटबल संघ (एन्फा)ले एफसी   क्वालिफायरको  लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । स्ट्राइकर बिमल घर्ती मगरको कप्तानीमा एन्फाले टोलीको घोषणा  गरेको हो । टोलीको उपकप्तान डिफेण्डर अनन्त तामाङ रहेका छन । नेपालले पर्सि मंगलबार   बंगलादेश सँग मैत्रीपुर्ण खेल्दै छ । असार ३१ बाट सुरु हुन लागेको एफसी अन्डर २३ क्वालिफायरको लागि नेपाली टोली २९ गते युएई प्रस्थान गर्ने छ । नेपाल क्वालिफायरको समूह “डी”मा रहेको छ । नेपालले समूह चरणमा युएई, उज्वेकिस्तान तथा लेबनानको सामना गर्ने छ ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

गोल किपरहरु

एलन न्यौपाने
अशोक बराल
किशोर गिरी

डीफेन्डरहरु

अनन्त तामाङ
दिनेश राजबंशी
गौरभ बुढाथोकी
कमल श्रेष्ठ
अमीत तामाङ
निरज बस्नेत
छिरिङ गुरुङ
लक्ष्म्ण जिसी

मिडफिल्डरहरु

हेमन गुरुङ
हेमन्त थापामगर
सुमन लामा
सुनिल बल
पुजन उपरकोटी
तेज तामाङ
डोना थापा
बिबेक बस्नेत

फरवार्डहरु

बिमल घर्तीमगर
अन्जन बिस्ट
संजोग राई
बिश्वास श्रेष्ठ

वि.सं.२०७४ असार २५ आइतवार १४:४० मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको...