back
CTIZAN AD

लमजुङका तीन युवालाई युवा प्रतिभा पुरस्कार

वि.सं.२०७४ असार ३० शुक्रवार

774 

shares

३० असार, लमजुङ (बेसीशहर) । जिल्लाका तीनजना उद्यमी युवा पुरस्कृत भएका छन् । युवा समिति लमजुङले जिल्लामा रही उद्यम गरेका तीनजनालाई हालै यहाँ सम्मान गरेको हो ।

व्यवसाय, कृषि र विज्ञान प्रविधि विधामा तीनजनालाई सम्मान गरेको हो । सम्मानित हुनेमा जिल्लामै पहिलो पटक रोज नर्सरी सञ्चालन गर्ने हुमा गुरुङ, अल्लो उद्यमी पार्वती गुरुङ र अल्ट्रालाइट बनाउने रदी मियाँलाई सम्मान गरेको हो ।

उहाँहरुलाई एक कार्यक्रमबीच नगद रु सात हजार र सम्मानपत्रद्वारा सम्मानित गरिएको हो । स्वदेशमै रहेर उद्यमशीलतातर्फ लाग्न अझै प्रेरणा मिलोस् भन्दै सम्मान कार्यक्रम राखिएको युवा समितिले लमजुङले जनाएको छ ।

वि.सं.२०७४ असार ३० शुक्रवार ०३:४३ मा प्रकाशित

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...