back
CTIZAN AD

जनसम्पर्क समिति कुवेतको सभापतिमा श्रेष्ठ सर्वसम्मत चयन

वि.सं.२०७४ साउन १ आइतवार

912 

shares

kuwait

१ साउन, कुवेत । नेपाली कांग्रेसको भातृ संघठन जनसम्पर्क समिति कुवेतले कल्याण कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ।
कुवेतको जिलिब स्थित हिमालय रेस्टुरेन्टमा एक कार्यक्रम गरि सो समिति गठन गरेको हो । समितिको सभापतिमा कल्याण कुमार श्रेष्ठ, प्रथम उपसभापति माधव शर्मा, द्दितिय उपसभापति अनिलकुमार ठाकुर र तृतीय उपसभापतिमा कृष्ण भण्डारी चयन भएका छन । त्यस्तै महामन्त्री कृष्ण बहादुर तामाङ, सहमहामन्त्री लालबहादुर शाही र अर्का सहमहामन्त्री मुकुन्द कार्की, कोषाध्यक्ष कृष्ण पौडेल (ईन्द्र), सहकोषाध्यक्ष हरि बानिया, प्रबक्ता जनसम्पर्क बिभाग प्रमुख बिजय भट्टराई, महिला बिभाग प्रमुख राधिका भट्टराई, वैदेशिक समन्वय बिभाग प्रमुख दिनेश श्रेष्ठ, संगठन बिभाग प्रमुख ज्ञान बहादुर खड्का रहेका छन भने सदस्यहरु स् श्याम लामा, हर्क खवास, खगेन्द्र लम्साल, गुजानन्द ठाकुर, पेसिका श्रेष्ठ, मिना तामाङ, गिता गुरुङ,रवि गुरुङ, चिन्तामणि के सि र उदय राज मल्ललाई समितिले सर्वसम्मत चयन गरेको हो ।
यसैगरी सल्लाहकारमा दुर्गा चेम्जोंग, मन्जित राइ, लाल बहादुर ठकुरी, सुमित्रा देवी पौडेल र राजेन्द्र बिरही रहेका छन् भने उक्त समितिले संगठन संरक्षकमा बिष्णु परियारलाई र समाचार बिभाग प्रमुखमा कमल सिंहलाई चयन गरेको छ ।

वि.सं.२०७४ साउन १ आइतवार ०५:२४ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...