back
CTIZAN AD

युनाईटेडको जर्सीमा लुकाकुको पहिलो गोल (भिडियोसहित)

वि.सं.२०७४ साउन ३ मंगलवार

522 

shares

lukaku1

३ साउन, एजेन्सी । एर्भटनबाट म्यानचेष्टर युनाईटेड गएका रोमेलु लुकाकुले युनाईटेडको जर्सीमा पहिलो गोल गरेका छन् ।
अमेरिका भ्रमण रहेको युनाईटेडको आज भएको रियल सल्ट लेकसँगको खेलमा लुकाकुले गोल गरेका हुन् । जुन खेलमा युनाईटेड २ – १ गोल अन्तरले विजयी भएको थियो ।
हेर्नुहोस भिडियो

वि.सं.२०७४ साउन ३ मंगलवार १०:१५ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...