back
CTIZAN AD

संचारकर्मी भण्डारीले ल्याइन् तिज गीत ‘म कति भाग्यमानी’ (भिडीयो सहित)

वि.सं.२०७४ साउन १० मंगलवार

801 

shares

bhandari
संचारकर्मी कल्पना भण्डारीले तिज गीत ‘म कति भाग्यमानी’ लिएर आएकी छन् । लामो समयदेखि संचारक्षेत्रमा आवद्ध रहेकी भण्डारीले गीत संगीतको क्षेत्र संचारक्षेत्र भन्दा फरक रहेपनि आफ्नो सानैदेखिको रुचिका कारण तिज गीत ल्याउन सफल भएको बताएकी छन् ।

भण्डारीको आफ्नै स्वर तथा अभिनय रहेको उक्त गीतमा विपिन किरणको शब्द, नारायण सुवेदीको संगीत रहेको छ भने विन्दवासीनी म्युजिकले यसलाई बजारमा ल्याएको हो ।

वि.सं.२०७४ साउन १० मंगलवार ०६:३० मा प्रकाशित