back
CTIZAN AD

रिभानका बाढीपीडितलाई राहत

वि.सं.२०७४ साउन २८ शनिवार

807 

shares

 २८ साउन, पोखरा । माछापुच्छ«े गाउँपालिका–५ रिभानस्थित ताप्रेबस्तीमा मंगलबार राति पहिरोसहित बढेर आएको खहरे खोलाले घरवारविहीन बनाएका र उच्च जोखिममा परेका १६ घरपरिवारलाई अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना ९एक्याप० ले शुक्रबार रु दुई लाख ४० हजार राहत वितरण गरेको छ ।

पहिराका कारण आफन्त तथा छिमेकीका घरमा शरण लिएर बसेका पीडित परिवारलाई आयोजनाले घटनास्थलमा पुगेर प्रतिघर परिवारलाई रु १५ हजारका दरले राहत वितरण गरेको हो । माछापुच्छे« गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र एक्याप इलाका संरक्षण कार्यालय ल्वाङका कार्यालय प्रमुख यमबहादुर गुरुङले बाढीपीडितलाई राहत रकम हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी लायन्स क्लब अफ पोखरा अन्नपूर्णले पहिरोपीडित १६ परिवारलाई खाद्यान्न, ११ विद्यार्थीलाई जनही रु तीन हजार, शैक्षिक सामाग्री र कपडा गरी रु एक लाख ६० हजार मूल्य बराबरको राहत वितरण गरेको क्लबका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिनुभयो ।

वि.सं.२०७४ साउन २८ शनिवार ०५:३१ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...