back
CTIZAN AD

हजारभन्दा बढी बाढीपीडितलाई सेनाद्वारा उद्धार

वि.सं.२०७४ साउन २९ आइतवार

804 

shares

२९ साउन, काठमाडौँ  । नेपाली सेनाले बाढी र डुबानमा परेका हजार भन्दा बढीलाई उद्धार गरेको छ ।

नेपाली सेनाका दुई हजार बढी उद्धारकर्मीले झापाको शिवसतासी नगरपालिकाबाट २६८ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट ५५० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाले चितवनको जगतपुर क्षेत्रमा फसेका ३०० जना विद्यार्थीलाई उद्धार गर्नुका साथै पाँचथर, मोरङ, सप्तरी, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, सिन्धुली, पाल्पा, नवलपरासी, बर्दिया, दाङमा तदारुकताका साथ जुटेर उद्धार तथा राहतका कार्य निरन्तर सञ्चालन गरिरहेको छ । रासस

वि.सं.२०७४ साउन २९ आइतवार १५:५७ मा प्रकाशित

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...