back
CTIZAN AD

प्रिमियर लिगको पहिलो चरणको खेल सकियो शानदार जीत सहित म्यान्चेष्टर युनाईटेड शीर्ष स्थानमा

वि.सं.२०७४ साउन २९ आइतवार

741 

shares

lukaku

२९ साउन एजेन्सी । ईङलिश प्रिमियर लिगको पहिलो चरणको खेल सकिएको छ । आज भएको खेलमा म्यान्चेष्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई ४ –  ० गोल अन्तरले हराउदैँ शीर्ष स्थानमा उक्लिएको छ । म्यान्चेष्टर युनाईटेडको जीतमा रोमेलु लुकाकुले दुई तथा एन्थोनी मार्सिएल र पउल पोग्वाले एक एक गोल गरे ।

यस्तै आजै भएको खेलमा टाटेनह्यामले न्युक्यासल युनाईटेडलाई २ ० गोल अन्तरले हराएको छ ।
पहिलो चरणको खेल सकिदा ३ अंक सहित म्यान्चेष्टर युनाईटेड शीर्ष स्थानमा रहेको छ । भने समान ३ अंक सहित हर्डसफिल्ड दास्रो तथा म्यान्चेष्टर सिटी तेस्रो स्थानमा रहेको छ ।

वि.सं.२०७४ साउन २९ आइतवार १७:४५ मा प्रकाशित

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...